बजरंगी भाइजान चीनमा प्रदर्शन हुने

काठमाडौं माघ ८ इरोज इन्टरनेशनलले चाइना इ स्टारर्ससँग सहकार्य गर्दै बलिउड अभिनेता सलमान खानको मार्च २ मा ‘‘बजरंगी भाइजान’ चीनमा प्रदर्शन हुने भएको छ। अमिर खान अभिनित फिल्म ‘दंगाल’ र ‘सेक्रेट सुपरस्टार’को सफलतापछि सलमान पनि उक्त फिल्ममार्फत चीनमा डेब्यू गर्ने भएका छन्। ।‘सलमान खान चीनमा डेब्यू गर्दैछन्। । सन २०१५ मा प...

२३ औं संस्करणको मिस नेपालको आवेदन खुला

काठमाण्डौ माघ ८- ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दे २३ औं संस्करणको ‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको जानकारी दिएको छ । सन १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिहरु प्रतियोगितामा सहभागी हुन ५।४ इन्चभन्दा बढ...

‘पद्मावत’सँग डराए अक्षयकुमार ? ‘प्याडम्यान’को रिलिज सर्‍यो

मुम्बई। अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९ मा प्रदर्शन हुनेछ। शुक्रबार साँझ अभिनेता अक्षय कुमारले पत्रकार सम्मेलन गरी सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’का लागि ‘प्याडम्यान’को मिति सारिएको बताए। विवादका कारण डिसेम्बरमा प्रदर्शन ...

सलमानको भ्रमण तयारीका लागि सोहेल खान काठमाडौंमा

काठमाडौं। बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको भ्रमण तयारीका लागि सोहेल एयर इन्डियाको एआई २१५ उडानबाट काठमाडौं आएका हुन्। सलमानका भाई समेत रहेका सोहेलले उनको भ्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिनेछन्। दवाङ्ग इभेन्टको व्य...

कलाकार मनोज गजुरेलले छाडे श्रीमती, कानूनी रुपमै सम्बन्ध विच्छेद

काठमाडौं। हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मिना गजुरेलको सम्बन्ध विच्छेदको भएको छ। मनोज र उनकी पत्नी मिनाले केही समय देखिको आपसी असमझदारीलाई सम्बन्ध विच्छेद गरी टुङ्गयाएका छन्। विशेष स्रोतका अनुसार, मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन्...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिए। दुबैले विहीबार चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण...

सरस्वती पुजाको लागि मूर्तिकारहरु मूर्ति बनाउ थाले धमाधम

काठमाण्डौ माघ २- सरस्वती पुजा नजिकीन्दै गर्दा सरस्वतीको मूर्ति बनाउन परम्परगत मूर्तिकारहरु भने अहिले व्यस्त देखिन्छन् । पूजा नजिकीए संगै सिमाबर्ति क्षेत्रका युवा तथा भारतका मुर्तिकारहरु अहिले देवी स्वरस्वतीको मुर्ति बनाउन व्यस्त देखीएका छन् । तराईका जिल्लामा पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले देवी सरस्वत...

झुम्का कारागारमा माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाण्डौ माघ २ —माघी पर्वको अवसरमा सुनसरीको झुम्कास्थित कारागारमा शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । कारागर ब्लक ए को आयोजनामा सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको नृत्य एवं गीतको प्रस्तुतिले गरेका थिए । कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, प्राश्ना शाक्य, सुमि...

सन्नी लियोनीपछि बलिउडमा भित्रिदै अर्की पोर्नस्टार

मुम्बई। सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन्। चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्। मियाले विहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाए...

सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारे

सल्लेरी, सोलुखुम्बु, २३ पुस -सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारेका छ । उपाधी सहित तामाङले बजाज कम्पनीको मोटरबाइकका साथमा रु १० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा विनोद राई उपविजेता तथा भोजकुमार राई तृतीय स्थानमा हात पारेका थिए । डोमा शेर्पा, खगिन्द्र नाछिरिङ, रञ्जना राई र केश...