दर्शक झुमाउदै संचिन

काठमाण्डौ, माघ १९ - गायक सचिन राई यतिबेला गीत गाउनमा व्यस्त छन् । सचिन गायन क्षेत्रमा प्रवेश गरेसँगै दर्शकहरुको क्रेज पनि बढदै गएको छ । गायन क्षेत्रमा प्रवेश गरेको लामो समय भइसको उनले बताए । सचिनले सुगम स्टार नामक पहिलो एल्बम बजारमा निकालिसकेको छ । अहिले दोस्रो एल्बम निकाल्न फेरि तरखरमा जुटेका उनले बताए । गायक राईले ...

मिस इको इन्टरनेशनलमा नेपालकोतर्फबाट मौनता लामाले प्रतिनिधित्व गर्ने

काठमाडौं, माघ १९ - अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने ग्रिन आर्ट मिडियाले जानकारी दिएको छ । राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको छ ।...

दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ-अभिनेता अमिताभ बच्चन

काठमाण्डौ माघ १७- सुन्न सक्ने क्षमता नभएका बच्चाहरूका लागि आर्थिक सहयोग जुटाउन भारतको मुम्बईमा एउटा च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अभिनेता अमिताभ बच्चन जीवनमा पटक–पटक ठूला स्वास्थ्य समस्यासँग जुध्दै बाँच्न सफल भएको बताए । दिवालीको दिन मेरो हातमा पटाका थियो, जुन पड्कियो र मेरो पूरै हात जल्यो...

नयाँ चलचित्र ‘फल्ट’ बन्ने

काठमाडौं माघ १७ -नयाँ चलचित्र ‘फल्ट’ बन्ने घोषणा गरिएको छ । चलचित्रका निर्देशक सुवास जिसी, फिल्ममा सन्तोष काफ्ले निर्माता रहेका छन । फिल्मलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै फिल्म क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए । पूर्व सभामुख न...

शाहरुखको कम्पनीमा आयकर विभागको छापा, सिल गरियो

मुम्बई – बलिउड अभिनेता शाहरुख खानमाथि महाराष्ट्र सरकारले एक्सन लिएको छ । खेतीयोग्य जमिनमा नियमविपरित फार्म हाउस सञ्चालन गरेको भन्दै राज्य सरकार मातहतको आयकर विभागले कम्पनी सिल गरेको हो । आयकर विभागले शाहरुखलाई जवाफ पेश गर्न ९० दिनको नोटिश समेत पठाएको छ । अली बाग भन्ने ठाउँमा शाहरुखले फार्म हाउस करिब २०००० वर्गमिटरमा...

नायक अनमोल केसीलाई कहिल्यै निको नहुने रोग लाग्यो

काठमाण्डौ ,माघ १२ -नायक अनमोल केसीलाई कहिल्यै निको नहुने रोग लागेको छ । एक अन्तर्वार्तामा अनमोल केसीले आफुलाई कहिल्यै निको नहुने रोग लागेको बताईएको हो । उनले आफुलाई लोवर ब्याक पेन भएको र त्यसले दाड पछाडीको मासु च्यातिएको बताएका थिए । उनका अनुसार यो रोग कहिल्यै निको हुदैन । बेला बेलामा शाारिरीक व्यायाम भन्ने गरिरहन...

‘माछीले खाने खोलीको लेऊ’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्। यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गी...

सलमान खानको नेपाली ‘ब्राण्ड’ विक्रेता क्षेत्री पक्राउ

काठमाडौं। बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारिक विक्रेता राजु थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले नेपाली बजारमा निकै महँगो मानिने ‘बिइङ ह्युमेन’ ब्राण्ड विक्री गर्दै ...

को सँग लगनगाँठो कसिन अभिनेत्री भावनाले ?

मुम्बई। दक्षिण भारतीय फिल्मकी अभिनेत्री भावना (कार्तिका मेनन)ले सोमबार विहे गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार भावनाले कन्नाडा फिल्मका निर्देशक नविन कृष्णासँग केरलाको तिरुभमवादी मन्दिरमा परिवारका सदस्य, नजिकका नातेदार र साथीेको उपस्थितीमा परम्परागत शैलीमा विहे गरेकी हुन। मन्दिरमा भावना गोल्डेन सारी, सुनका गहनाले...

श्वेताको प्रतिक्षित ‘कान्छी’को ट्रेलर सार्वजनिक

काठमाडौं। अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेकी हुन्। पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको यो फिल्ममा गाउँले प्रेमकथा रहेको कुरा ट्रेलरले देखाउँछ। फिल्ममा श्वेतालाई दयाहा...