काठमाडाैँ - सञ्चारकर्मी रवि लामिछानेले फेरि विवाह बन्धनमा बाँधिएका छन्। चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग सोमबार विवाह अदालती प्रकिया मार्फत विवाह गरेका हुन्। उनीहरुले काठमाडौं जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराएका हुन्। लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर लेखेका छन्, ‘व्यक्...
