काठमाडाैँ - शुक्रबारदेखि रिलिज हुन लागेको साउथको प्रतिक्षित फिल्म ‘आरआरआर’ नेपालमा पनि हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म भएकाले पनि दर्शकले यो फिल्मलाई अझै बढी प्रतिक्षा गरेका हुन् । यो फिल्ममा जुनियर एनटीआर, रामचरण, आल...
