काठमाडौं, २४ कात्तिक । साहित्य स्रष्टा चौतारी प्रोत्साहन पुरस्कार २०१७ बाट पुरस्कृत हुने स्रष्टाहरुको नाम सार्वजानिक भएको छ । साहित्य श्रष्टाले यसवर्ष विराटनगरका राधिका गुरागाई र रामेछपका शोभा सुनुवार “जुलिएट” (कविता) तेह्रथुमका देवेन्द्र खापुङ लिम्बु ‘सुर्केली’ (मलेसियामा नेपाली साहित्य खोज अनुसन्धान) र काठमाडौंका सन...
