बलिउडमा एक्लिदै कंगना, पार्टीहरुमा पनि बोलाइन छाडिन्

ऋतिक रोशनसँगको विवादलाई लिएर अभिनेत्री कंगना रनावत बलिउडमा एक्लिदै जान थालेकी छिन् । उनलाई फिल्मी पार्टीहरुमा निकै कम बोलाइन्छ । जहाँ उनी जान्छिन्, त्यहाँ अन्य सेलिबि्रटीहरु उनीसँग तर्किन्छन् । कंगनाले बलिउडमा स्टारडमको उचाई छोइन् तर ऋतिक रोशनलाई अनावश्यक टर्चर दिनु उनको लागि प्रत्यूत्पादक बन्यो । बलिउडमा दिवाली पार...