झुम्का कारागारमा माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाण्डौ माघ २ —माघी पर्वको अवसरमा सुनसरीको झुम्कास्थित कारागारमा शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । कारागर ब्लक ए को आयोजनामा सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको नृत्य एवं गीतको प्रस्तुतिले गरेका थिए । कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, प्राश्ना शाक्य, सुमि...

सन्नी लियोनीपछि बलिउडमा भित्रिदै अर्की पोर्नस्टार

मुम्बई। सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन्। चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्। मियाले विहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाए...

सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारे

सल्लेरी, सोलुखुम्बु, २३ पुस -सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारेका छ । उपाधी सहित तामाङले बजाज कम्पनीको मोटरबाइकका साथमा रु १० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा विनोद राई उपविजेता तथा भोजकुमार राई तृतीय स्थानमा हात पारेका थिए । डोमा शेर्पा, खगिन्द्र नाछिरिङ, रञ्जना राई र केश...

म आफ्ना गल्ती र शुभचिन्तकको सुझावबाट निरन्तर सिक्दै आएकी छुः दीपिका

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू फिल्म उद्योगको विद्यार्थी भएको बताएकी छन्। शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै दीपिकाले आफ्ना गल्ती र शुभचिन्तकको सुझावबाट निरन्तर सिक्दै आएको बताइन्। ‘जुन दीपिकाको यात्रा ‘ओम शान्ति ओम’बाट सुरु भएको थियो आज पनि म त्यही दीपिका हुँ। मैर...

प्रभासले बलिउडमा डेब्यू गर्ने निश्चित

मुम्बई। बाहुबली फिल्मबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभास बलिउडमा डेब्यू गर्ने भएका छन्।  प्रभासले हालै एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले ३ वर्ष अघिनै एक रोमान्टिक बलिउड फिल्ममा साइन गरेको खुलासा गरेका हुन्। पछिल्लो समय फिल्म ‘साहो’को शुटिंगमा व्यस्त रहेका प्रभासले आफू छिट्टै बलिउडमा आउने बत...

फिल्म निर्माण टिमद्धारा ‘ह्याप्पी डेज’को पोस्टर रिलिज

  फिल्म निर्माण टिमले ‘ह्याप्पी डेज’ल ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशी रहेका छन ।...

चलचित्र मिष्टर झोले अब चाडै प्रदर्शन हुने

काठमाडौं पुस १४– रामबाबु गुरुङ निर्देशित चौथो चलचित्र ‘मिष्टर झोले’यहि २८ गतेबाट प्रदर्शन हुने भएका छन ।‘मिष्टर झोले’को बम्पर ओपनिङ हुने दाबी गरे । राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा निर्देशक गुरुङले सो दाबी गरेका छन । ‘मिष्टर झोले’ फरक कथा र फरक परिवेशमा उत्कृष्ट चलचित्र बनाउने कोसिस गरेको छु’ गुरुङले भने ‘य...

अभिनेत्री बिना थापाको दुर्घटनामा निधन

काठमाडौं पुस १३ -अभिनेत्री बिना थापाको काठमाडौंको बत्तीसपुतलीमा सडक दुर्घटनामा निधन भएको छ। उनको स्कुटरलाई बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा उनको निधन भएको हो। ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।‘डिभोर्स’, ‘उर्वशी’, ‘पिँजडा ब्याक अगेन’ लगायतका चलच...

सलमान खान नेपालमा आफनो प्रस्तुती दिन आउने

बलिउड सुपरस्टार सलमान खानले  काठमाण्डौ स्थित टुडिखेलमा आफ्नो लाखौ नेपाली फ्यान तथा सुभचिन्तक माझ प्रस्तुती दिनेछन् । उनले मार्चको १० तारिखमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको हो । गत शुक्रबार वर्ल्डवाईड र ‘टाईगर जिन्दा हे’ फिल्म रिलिज भएको छ । उनको नेपालमा पनि राम्रो व्यापार छ ।सलमानलाई नेपाल ल्याउन पनि निकै खर...

बलिउड अभिनेत्री सन्नी लियोनले विजेतालाई पुरस्कार दिने

काठमाडौं, पुस १२ बलिउड अभिनेत्री सन्नी लियोनले आफ्ना फ्यानलाई सामाजिक सञ्जाल मार्फत पुरस्कार दिने भएकी छन्।उनले एउटा भिडियो पोस्ट गरेकी छन्। जसको सुरुमा उनी पन्जाबी गीतमा नाच्दै गरेको देख्न सकिन्छ। यो भिडियो मार्फत् उनले भनेकी छन– तपाईंहरू यस्तो भिडियो अपलोड गर्नुहोस् जसका माध्यमबाट प्रेम प्रकट होस्। भिडियोबाट बिजेता...