काठमाडौं । युवती तथा मोडलहरुले आफ्नो नितम्बलाई आकर्षक बनाउनका लागि शल्यक्रिया गर्दै आइरहेका छन् । तर, मेक्सिकोमा भने यहि प्रक्रिया अपनाउँदा ठूलो दुर्घटना निम्तिएको छ । प्लास्टिक सर्जरी गरी आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ। क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोलको ...
