राजविराज । सप्तरीको छिन्नमस्ता र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार प्रमोद कुमार यादवको नेतृत्वमा युवाहरु जसपा प्रवेश गरेका हुन् । घरदैलो अभियानमा रहेका जनता ...
