इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा मङ्गलबार ६।६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा साम...

रुसी प्रधानमन्त्री चीन जाने

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको समाचार छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले चीनको भ्रमण गर्न लाग्नुभएको हो । उक्त कुराको जानकारी चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले मङ्गलबार दिनुभएको छ । सो भ्रमणका क्रममा दुई द...

स्पेनको संसद बैठकको एकदिन अगावै क्याटालान संसद आह्वान, केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने क्याटालान नेताको भनाई

म्याड्रिड, ७ कात्तिक ।  स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । क्...

जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो, ६ कात्तिक  । जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै हिजो आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएक...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

स्याङ्जा, ६ कात्तिक। यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिनुभयो । ...

मर्केल क्याटलोनियाको संवैधानिक निकास आउनेमा आशावादी

ब्रसेल्स, २ कात्तिक ।  क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले क्याटलोनियाको राजनैतिक सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ र समस्याको सहज समा...

किसानलाई धान काट्नबाट रोक्यो सिमा सुरक्षाबलले, कञ्चनपुरमा फेरी सिमामा तनाव

कञ्चनपुर ३ कार्तिक । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८, सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नम्बर १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन...

खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

कात्तिक ।  कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ ...

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान), १ कात्तिक। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो क...

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

  टोक्यो, जापान, ३१ असोज । चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ । यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षि...