एजेन्सी । नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग वर्षौंदेखिको आफ्नो सम्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन्। एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले शनिबार भने, ‘रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निर्णय थियो।’ एन...
