सिरियामा जारी नरसंहार तत्काल रोक्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा निर्देशन

काठमाडौं, फागुन १५- सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल रोक्न निर्देशन दिएका छन । अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन ।राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न न...

सिरियामा सरकारी सेनाले गरे हवाइ आक्रमण, बालबालिकासहित ७७ जनाको मृत्यु

काठमाडौं, फागुन ८ - सरकारी सेनाले गरेको हवाइ आक्रमणमा सिरियाको राजधानी दमास्कसनजिक ७७ जनाको मृत्यु भएको छ । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन । अरु ३ सय जना घाइते भएका छन ।चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन २०१३ देखि विद्रोहीहरुले निय...

मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु

क्वालालम्पुर, फागुन ६ - मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२(४० वर्ष उमेर समूहका युवा छन्। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा सबैभ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील

काठमाडौं, फागुन ६ -बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न अमेरिकाको फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले माग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरे । राष्ट्रपति ...

भिम आचार्यलाई २ मतले पछि पार्दै संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

काठमाडौं माघ २६ -सहमति हुन नसकेपछि एमाले पार्टी सचीव भिम आचार्य लाई २ मतले पछि पार्दै एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका हुन । नेकपा एमालेको १ नम्बर प्रदेशमा भएको जम्मा ५१ जना सांसद मध्ये २६ जनाले शेरधन राईको पक्षमा मतदान गरेका थिए भने २४ जना सांसदको मत आचार्यको पक्षमा खसेको थियो । निर्वाच...

ब्रिटेनी दुई सदस्यलाई सिरियाका कुर्दिश लडाकूद्धारा पक्राउ

वासिंटन, माघ २६ । अमेरिकी अधिकारीहरुले इस्लामिक स्टेट ९आईएस० मा आवद्ध रहेर मानिसहरुको शीरच्छेदनमा संलग्न रहेका दुई ब्रिटेनी सदस्यलाई नियन्त्रणमा लिइएको दावी गरेका छन । । ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन । पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ । तर ब्रिटेनको विदेश वि...

मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि

मुस्ताङ, माघ २५ -मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमले जनाएको छ । सन् २०१७ मा १३ हजार ४ सय ५८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको छ । यो संख्या सन २०१६ को तुलनामा ३४ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ । सन् २०१६ मा भा...

कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई अदालतले १६ महिनाको जेल सजायँ तोके

काठमाडौं, माघ २५ - कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । उनलाई जस्तै बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलेको आ...

ताइवानमा शक्तिशाली भूकम्प,

काठमाण्डौं माघ २४- गएराति ६।४ रेक्टर स्केलको ताइवानमा भुकम्प गएको छ ।यसमा कैयौं मानिसहरुको मृत्यु भएको थियो भने २०० भन्दा बढी मानिस घाइते भएका छन । भूकम्पका कारण कति घरहरु क्षति भए भने कति ठूल्ठूला बिल्डिङहरु धराशयी हुन पुगेका छन । घरहरुमा फसेका धेरै मानिसको उद्दार गरिएको छ । तर अझै केही भग्नावेशषमा पुरिएको हुन सक्ने ...

अफगानिस्तानमा कम्तीमा २५ आतङ्ककारी मारिए

अफगानिस्तान, माघ २१- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन । गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका हुन । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन । ताल...