दोक्लमबारे चीनले भारतलाई दियो यस्तो चेतावनी, दिल्लीमा चिन्ता

बेइजिङ। चीनले विवादित सीमा क्षेत्र दोक्लमको विषयमा टिकाटिप्पणी नगर्न भारतलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा दोक्लम चीनको भूभाग भएको स्पष्ट पार्दै त्यहाँ सडक निर्माण भइरहेको र त्यो पूर्ण रुपमा आफूहरुको आन्तरिक मामिला भएको बताए। दोक्लममा चिनियाँ सेनाले आफ्नो उपस्...

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती, ६ हप्ता बिदा बस्ने

न्युजिल्याण्ड। न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्नले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन। गर्भवती भएपछि ३७ वर्षीया अर्दर्नले ६ हप्ता विदा लिएर घरमै पति क्लार्क गैयफोर्डसँग बस्ने योजना बनाएकी छन। ‘हामी दुई वास्तवमै...

अमेरिका कोरिया वार्ता सहजिकरण गर्न तयार छौँ– रुस

मस्को। रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ । विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसि...

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

बेइजिङ। दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् । भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, ...

मेक्सिकोको सीमामा पर्खाला लाउनुपर्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको छ । उहाँले हाल रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिनुभएको छ । हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ । ...

क्यालिफोर्नियामा पहिरोमा परेर ३०० घरमा क्षति

  काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बुधबार भारी वर्षा भएपछि पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएको छ। त्यहाँका १०० घर ध्वस्त भएका छन । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीह?ले जनाएका छन । पहिरोबाट ठूलो मात्रामा लेदो ...

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्ष जेल

नयाँ दिल्ली – भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ। चारा घोटालामा दोषी ठहरिएका यादवलाई शनिबार सिबीआईको विशेष अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय र ५ लाख जरिवाना तोकेको हो । अदालतको फैसलालगत्तै विहारका पूर्व उपमुख्यमन्त्री एवं लालुका छोरा तेजस्वी यादवले हाई कोर्ट जा...

ओलम्पिकबारे उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता हुने

काठमाण्डौ पुस २१ - उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने भएको छ । वार्ता हुने कुरामा दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएको छ । वार्ता कुरामा दुई देश बिच प्रस्ताव स्वीकारेका छन । फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले...

रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

मस्को । एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् । विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ -याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नया...

दक्षिणसँग वार्ता गर्न उत्तर कोरियाले खोल्यो हटलाइन

प्याङयोङ । उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो। उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन ...