अफगानिस्तानमा कम्तीमा २५ आतङ्ककारी मारिए

अफगानिस्तान, माघ २१- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन । गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका हुन । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन । ताल...

‘बजेट १८’ ले विश्व अर्थतन्त्रमा भारतलाई शक्तिशाली रूपमा स्थापित गर्ने

नयाँ दिल्ली । भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताउनुभएको छ । भारतीय परिवहन मन्त्री नितिन गडकरी ले बजेटले शहर र गाउँबीचको दूरीलाई कमी गरेर लान बताउनुभयो । मन्त्री गडकरीले भन्नुभयो, “दश करोड परिव...

उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प

वासिङ्टन, १८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीको सूची सार्वजनिक

वासिङ्टन, १७ माघ । गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ । ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ...

फिनल्याण्डको राष्ट्रपतिमा पुनः निनिस्टो

हेल्सीन्की। फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उनले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन्। उनी पहिलो चरणमै निर्वाचित भएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थिएन। निर्वाचित भएपछि उनले आफू नतिजाबाट आश्चर्यचकित भएको बता...

बेलायतका प्रधानमन्त्री चीनको भ्रमणमा

बेइजिङ । बेलायतका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिनुभएको छ । यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनु...

उत्तर कोरियाको महिला खेलाडी दक्षिण कोरियामा

सोल/उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्...

चारा घोटाला काण्डमा लालु यादवलाई अर्काे ५ वर्ष जेल सजाय

नयाँदिल्ली। विहारको चर्चित चारा घोटालामा पूर्वमुख्यमन्त्री लालु यादवलाई थप ५ वर्ष जेल सजायँ सुनाइएको छ। बुधबार सिबीआईको विशेष अदालतले चारा घोटालासँग सम्बन्धित तेस्रो मुद्दामा लालुलाई ५ वर्ष सजाय र १० लाख जरिवाना तिर्नुपर्ने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो मुद्दा चाइबासा कोषको हिनामिनासँग सम्बन्धित...

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

सोल। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ । उहाँले आफू वार्ताप्...

रियल मड्रिडको शानदार जित

काठमाडौं  माघ ८- आइतबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल दुबैले २—२ गोल गरेका छन । गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा ९ डिसेम्बरपछि पहिलो जित हात पारेको छ । रियल मड्रिडले डिपोर्टिभो ला कोरुनामाथि ७—१ को शानदार जित हात पारेको हो । रियलको घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा अग्रता भने डिपोर्...