एजेन्सी । भारतको एक अदालतले वरिष्ठ काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको अभियोगमा जन्मकैद सजाय सुनाएको छ । उनलाई आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दोषी ठहर गरिएको हो । मलिकले आफूले नब्बेको दशकमा हातहतियार त्यागेको अदालतसमक्ष ब...
