खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

कात्तिक ।  कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ ...

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान), १ कात्तिक। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो क...

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

  टोक्यो, जापान, ३१ असोज । चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ । यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षि...

आणविक सम्झौतामा इरानलाई पेल्ने मुडमा ट्रम्प

वासिंङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को चर्चित आणविक सम्झौतालाई इरानले पालना गरेको भनेर प्रमाणीकरण गर्न अस्वीकार गर्ने भएका छन् । विश्व शक्तिहरु र तेहरानबिचको उक्त सम्झौता तेहरानको आणविक कार्यक्रमलाई गैरसैनिक प्रयोजनमा सीमित गर्न लक्ष्यित थियो । शुक्रबार स्थानीय समयअनुसार बेलुकी ४ः४५ बजे ट्रम्पले...

दार्जीलिङमा फेरि झडप,सुरक्षाकर्मीसहित २ को मृत्यु

अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किएको छ । शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुुन् । झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख गरिएको छ ।...

जन्मदिनमा पुटिनले पाए कुकुर उपहार

तुर्कमिनिस्तानका राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ पप्पी (कुकुर) उपहार दिएका छन् । तर, यो कुनै व्यंग गरेर दिइएको भने होइन । पुटिनलाई कुकुर प्रेमीका रुपमा लिइन्छ । बुधबार उनको जन्मदिनको अवसर पारेर तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो पप्पी उपहार दिएका हुन् । ‘हामी साथी हौं र यो यु...