विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्ष जेल

नयाँ दिल्ली – भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ। चारा घोटालामा दोषी ठहरिएका यादवलाई शनिबार सिबीआईको विशेष अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय र ५ लाख जरिवाना तोकेको हो । अदालतको फैसलालगत्तै विहारका पूर्व उपमुख्यमन्त्री एवं लालुका छोरा तेजस्वी यादवले हाई कोर्ट जा...

ओलम्पिकबारे उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता हुने

काठमाण्डौ पुस २१ - उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने भएको छ । वार्ता हुने कुरामा दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएको छ । वार्ता कुरामा दुई देश बिच प्रस्ताव स्वीकारेका छन । फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले...

रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

मस्को । एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् । विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ -याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नया...

दक्षिणसँग वार्ता गर्न उत्तर कोरियाले खोल्यो हटलाइन

प्याङयोङ । उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो। उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन ...

किम भन्दा आफुसंग न्युक्लियर बटन शक्तिशाली छ – ट्रम्प

काठमाडौं, पुस १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान ट्वीट गरदै उत्तर कोरियाली शासक किम जोङ उनको भन्दा ठूलो न्युक्लियर बटन आफूसँग भएको बताएका छन्। त्यसैगरी राष्ट्रपति ट्रम्पले आफूसँग भएको बटन ठूलो मात्र होइन यसले काम पनि गर्ने बताएका छन्। ।‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैँ मसँग न्युक्लियर बटन हुन...

लालू प्रसाद यादव सिविआई विषेश अदालतबाटै जेल चलान

विहारका पूर्व मुख्य मन्त्री तथा राजमो सुप्रिमो लालू प्रसाद यादव सिविआई विषेश अदालतमा हाजिर भएका छन् । उनीलाई सिविआईले देवघाट कोषागाड अवैध निकासी पैठारीको मामलामा अदालतले उनीलाई बोलाएको थियो । अदालतले लालूलाई सजाए ३ तारिक सुनाउने भएको छ । विषेश अदालत वरिपरि सुरक्षा कडा पारीएको छ । उत्त निकासीमा भ्रष्ट्रचार भएको ठ...

इजरायलको राजधानी जेरुसेलम नै हुनु पर्ने – ट्रम्प

काठमाडौं पुस ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । तर राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ ।  संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद ...

पोखरामा जैविक विविधता र जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने

२९ मंसिर, पोखरा । विज्ञान प्रविधि तथा अनुसन्धानमूलक संस्था सात्विक नेपालको आयोजनामा पोखरामा जैविक विविधता र जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी फागुन २ र ३ गते अन्तर्रा्ष्ट्रिय सम्मेलन हुन लागेको हो । पर्यटकीय गन्तव्य पोखरामा आयोजना हुन लागेको यस सम्मेलनले नेपालक...

गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाए

नेपाली चर्चित गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाएका छन् । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका हुन् । गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा...

क्याटलोनियाका नेतालाई पक्राउ गर्न आदेश

म्याड्रिड, १८ कात्तिक ।  स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिनुभएको छ । नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधिशले उनीहरुलाई पक्राउ गर्न आदेश दिनु भएको हो । संविधानको उलङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन...