मञ्जिप सिंहले कांग्रेसका ४ नेता रोजेपछि राजपामा तनाव

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्। लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीका...

पुराना पञ्चहरु नै भन्न थाले स्वा.विरेन्द्र पछिका जनताका नेता- उपेन्द्र यादव

पछिल्लो समय उपेन्द्र यादवले राजनेता हुने चरित्र देखाएका छन् । नेपालको राजनीतिमा निष्टाको राजनीति कहिकतै नपाइएको बेला उपेन्द्र यादवले देशले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै देशलाई नै निकास दिने गरी राजनीतिक त्याग देखाएका छन् । पहिलो संविधानसभाको चुनावपछि सरकार र सत्ताको भोगी भन्ने ट्याग लागेका मधेसवादी दलह...

हामी त्यसै आएको हैन ,वलिराजाले पठाएर आएको

वलिराजले खस साम्राज्यमा आएको बिखण्डन रोक्ने भरसक प्रयास गरे। यो बिखण्डनले खस समाजमा आएको फूट र विखरावलाई रोक्न नसके पछि मध्ययुगको विशाल खस साम्राज्यको विखण्डनले जुम्ला राज्यमा वलिराज राजा बनिसके पछि पूर्णता प्राप्त गर्यो। नयाँ निर्मित राज्यमा बिखण्डनले ल्याएको आर्थिक दुरावस्तासंग जुध्न भैलो र देउसुरे प्रथा चलाए। आज पन...

शिक्षा ऐन संशोधनः शिक्षामन्त्रीको अपराध

शिक्षा ऐनमा आठौं संशोधन गरेको करीव डेढ बर्षपछि संसदले गत असोज ३ गते शिक्षा ऐनको नवौं संशोधन गरेको छ । स्थानीय चुनाव र चाडबाडको अनुकुल समयको जोखनामा करीब २६ प्रतिशत मात्रै सांसद संसदमा उपस्थित भएको बेलामा केही माननीयको विरोधका बाबजुद ऐन पारित भएको छ । खासमा शिक्षाकोे मुद्दामा बेखबर शिक्षामन्त्रीको विशेष मोहमा, दलीय आ...

‘वाम एकता’ कि माओवादीको ‘म्याच फिक्सिङ’ ?

काठमाडौं । एमाले, माओवादी र नयाँशक्ति पार्टीवीचको चुनावी तालमेलको प्रयास अनि त्यसैको घोलमा लत्पत्याएर बजारमा सुकाइएको ‘वाम एकता’को टालोबारे धेरैले व्याख्या, विश्लेषण एवं अनुमान गरिसकेका छन् । यस आलेखमा चाहिँ त्यसभित्र निहीत केही गुह्य कोट्याउने प्रयास मात्रै गरिएको छ । कम्युनिष्ट शुभचिन्तकहरुका लागि ‘वाम एकता’ सुन्द...

दुईदलीयबाट बहुदलीयतिर रुपान्तरण हुँदैछ नेपाल

धेरै नेपालीहरुमा बढी दलहरु हुनु भनेको देशका लागि राम्रो होइन भन्ने सोच छ । मुख्यतः दुई ठूला दलमात्रै भइदिए हुन्थ्यो भन्ने धेरैको चाहना छ । धेरै दलहरु हुँदा त्यसले त्रिशंकु सदन निर्माण गर्छ र विगतमा छिटो परिर्वतन भएका संसदीय गठबन्धनले अस्थिरता ल्याएकाले यो सोच ब्यापक भएको हो । तर, नेपालको यथार्थता हेर्ने हो भने देश यतिब...

ब्वाँसोजस्तो एमाले, साँढेजस्तो माओवादी !

यसपालिको दशैंलाई ‘राजनीतिक सरप्राईज’ दशैं भन्नुपर्ने भयो । चाडवाडमय माहोलमा अप्रत्यासित घटना भए । पहिले कम्युनिष्ट नेताहरुले बाम/कम्युनिष्ट ध्रुवीकरणको घोषणा गरे । लगत्तै अर्कोथरीले लोकतान्त्रिक गठबन्धनको घोषणा गरे । परिदृश्य निक्कै रोचक देखियो । ‘उग्रवामपन्थी’, ‘दक्षिणपन्थी’ र ‘नयाँ शक्ति’ समेत अचानक जस्तो गरी एक ठाउँ...