विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, कसरी भएत विमान दुर्घटना

काठमाडौं फागुन २८— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान अवतरणको क्रममा आज अपरान्ह दुर्घटना भएको थियो ।दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जान...

दुई बर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

राजविराज फागुन २३– सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको छ । चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो । घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले जानकारी दिएका छन् । राजव...

माअाेवाद र पहिचानकाे मुदा छाेडेर एकता नगर्न माेर्चाकाे माग

सरीता पुमा राई काठमाण्डौं माघ २३- माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय कार्यसमितीले माओवाद र पहिचानका मुद्दालाई छाडेर पार्टी एकता नगर्न माओवादी केन्द्रलाई दबाब दिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंगलबार मोर्चाले यस्तो दबाब दिएको हो । मोर्चाले प्रदेश १ लाई पहिचानका आधारमा किरात प्रदेश ना...

घोराहीमा एक वडामा एक स्वास्थ्य केन्द्र बनाउने योजना

  दाङ, माघ १५ -नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले घोराही उपमहानगरपालिकाका प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको छ । उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा ...

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने

बैतडी, ५ माघ - बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थ...

पृथ्वीनारायण शाहको कदर र सम्मान गर्दै एकिकरणको पूर्णताको महा यज्ञमा सहभागी बनौ:युबराज कार्की

पृथावीनारायणको संझनामा दुई शव्द दक्षिण एशियामा स-सना ग्रामिण राज्य र सहरी राज्यको विकाश हजारौ वर्ष पहिले(मोहनजोदणा,हडप्पा शभ्यता) देखिको निरन्तरता पाईन्छ। खास गरेर युनानी विश्व विजेता अलेक्जेन्डरको आगमन पछि त्यस्ता स-साना राज्यले आफ्ना परम्परा,सांस्कृति,शभ्यता र स्वाधिनता रक्षा गर्न सक्दैनन् र समाप्त हुन्छन भन्...

एकल जातीय सोचले बन्दैन नयाँ नेपाल

हाम्रो देश नेपाल बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक मुलुक हो । जहा मिश्रित समाज र समुदायहरु लामो समयदेखि बसोबास गर्दै आएका छन् । फरक भूगोल र फरक हावापानीको कारण नेपालका सबै समुदायहरुको मौलिक संस्कृति र रहनसहन भिन्न भिन्नै रहेको छ । भिन्न भिन्नै समुदायको भाषा र संस्कृतिको कारण नेपालमा अनेकतामा एकता छ । सबैको फरक भाष...

आफ्नै नामबाट चिनिन चाहन्थे प्रकाश

काठमाडौं- प्रकाश दाहाल खासमा आफनो पिता पुष्पकमल दाहालको नामवाट चिनिन चाहदैँनथे, उनी आफ्नै छुट्टै पहिचान छ भन्ने भन्ने मान्थे। त्यसैले पनि, उनी प्राय पुष्पकमल दाहाललाई वुवा नभनी अध्यक्ष भनेर सम्बोधन गर्न रुचाउँथे। ‘म पनि सँगसँगै युद्धमा लागेकाले मेरो पनि आफ्नै छुट्टै पहिचान छ तर सवैले मलाई प्रचण्डको छोरा भनेर भनिदिन्छन...

प्रकाश दाहालको सेल्फी ‘विथ’ देवी ज्ञवाली

काठमाडौं, १२ कात्तिक । अहिले सामाजिक सञ्जालमा सर्वत्र प्रचारमा रहेको तस्बिर हो, प्रकाश दाहालको सेल्फी ‘विथ’ देवी ज्ञवाली ! जुन तस्बिरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि छन् । यो तस्बिरको आन्तर्य अब चितवनमा प्रचण्डको राजनीतिक भविष्यको दिशानिर्देश गर्नका लागि देवी एउटा अचुक पात्र हुन् । धेरैले ब...

मञ्जिप सिंहले कांग्रेसका ४ नेता रोजेपछि राजपामा तनाव

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्। लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीका...