सम्झना पौडेल म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता ÷प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दबाबमा परेर न रेडियोमा हुँदा समाचार भने न अनलाइनहरुमा लेख लेखेँ । किनकि कहिल्यै पनि कसैको व्यक्तिगत उतार चढावमा रहेर भन्दा पनि समाज र देशलाई सकारात्मक बाटोतर्फ लैजानु नै एक सच्चा पत्रकारको धर्म हो भन्ने बु...
