‘राजनीतिक दर्शन मूलतः ११ प्रकारका देखिन्छन्’

डम्बर खतिवडा राजनीतिक दर्शन मूलतः ११ प्रकारका देखिन्छन् । सम्बर्द्धनवाद, उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, फासीवाद, धार्मिक कट्टरतावाद, संघवाद, जैविकतावाद, अराजकतावाद र महिलावाद । सम्बर्द्धनवाद- सम्बर्द्धनवादको सारतत्व ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ हो । मूलतः यो थोमस...

‘समाजवाद राजनीतिको बजारमा सजिलोगरी बिक्ने वस्तु हो’

डम्बर खतिवडा संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा भनाई छ– ‘तपाई समाजवादी हुनुस् नहुनुस् तपाईको खुशी तर राजनीतिमा सफल हुन चाहनुहुन्छ भने कुनै न कुनै प्रकारले स...

बलात्कार हुने महिलामध्ये १९ प्रतिशत दलित

आहुति नेपाली समाजमा अहिले पनि धेरैलाई दलितको थर गोत्रबारे जानकारी नै छैन । थर र गोत्र नेपालमा एउटा राजनीतिको विषय पनि बनेको, बनाइएको छ । नेपालको सत्ताले लामो समयसम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट चिनिनै दिएन । जस्तो कामी, दमाई, लिम्बू, गुरुङ, मुसलमानजस्ता जातमात्र लेख्न दिइयो । थरमाथि हिन्दू उच्च जातिको...

समाजवादी पार्टी निर्माणका अन्तर-कुन्तर

बाबुराम र उपेन्द्र : कसले कसलाई मिसायो ? डम्बर खतिवडा सृष्टि आफैंमा एक ‘ननलिनियर डाइनामिक्स’ अर्थात् गैर-एकलरेखीय अस्तित्व हो । सृष्टिको गुण समाजमा र समाजको गुण राजनीतिमा रहनु स्वभाविक हुन्छ । यही कारण हो कि राजनीतिमा अनेक विचार, सोच, पात्र, प्रवृति, चिन्तन, चेतनास्तर, कार्ययोजना, कार्यशैली, आकांक्षा, महत्वाका...

राष्ट्रिय विकास परिषद्‌काे सदस्यमा वीरगञ्ज महानगरका प्रमुख सरावगी नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्‌काे सदस्यमा वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्‌मा समेटिने क्रममा मेयर सरावगीकाे नामपनि समावेश गरिएकाे थियाे।परिषद्काे ...

‘अधिकार नदिए मुद्दा हाल्छौ’

काठमाडौँ — संघीयताको जग मधेस आन्दोलन हो । मधेस केन्द्रित दलकै गठबन्धनको सरकार प्रदेश २ मा छ । अरू प्रदेशको तुलनामा प्रदेश २ को राजनीति तरङ्गित भइरहने गरेको छ । प्रदेश सरकार गठनपछिका उपलब्धि, चुनौती लगायतका विषयमा प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसंँग कान्तिपुरका अजित तिवारी र सन्तोष सिंहले गरेको कुराका...

भगवान कृष्णका १६ सय गोपीनी हुने उनको ३ वटी किन नहुने ?

सम्झना पौडेल  म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता ÷प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दबाबमा परेर न रेडियोमा हुँदा समाचार भने न अनलाइनहरुमा लेख लेखेँ । किनकि कहिल्यै पनि कसैको व्यक्तिगत उतार चढावमा रहेर भन्दा पनि समाज र  देशलाई सकारात्मक बाटोतर्फ लैजानु नै एक सच्चा पत्रकारको धर्म हो भन्ने बु...

खस र आर्य बेग्लाबेग्लै हुन्

पौराणिक काल देखि उत्पीडनमा परेको एकमात्र जाति खस हो ! खसहरुलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनि निन्दा गरिएको छ भने मनुस्मृतिमा “व्रात्य” जसको अर्थ अयोग्य तथा भ्रष्ट हुन्छ भनिएको छ त्यसको साथसाथै “वृषल” जसको अर्थ जातिच्युत हुन्छ पनि भनिए को छ ! महाभारत ग्रन्थमा लेखिएको श्लोक निम्नअनुसार छ : ...

कसरी जोगिएला प्रचण्डबाट ‘एमाले’ ?

सामान्यतया मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनीभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले उनी बाँकी जीवनलाई राष्ट्रका नाममा सदुपयोग गर्न चाहन्छन् भन्ने विश्वास गर्न सकिन्छ । केपी ओलीले आफ्नो पूरै कार्यकाल व्यर्थ खेर...

आर्यको छायाँमा खस !

  नेपालको अन्तरिम संविधानले खस क्षत्री र बाहुनलाई ‘अन्य’को सूचीमा राख्यो । यसरी आफ्नो मौलिकता मासेर ‘अन्य’ भनी बेनामे दर्जामा थन्क्याइदिएपछि खस क्षत्रीहरू आफ्नो अस्तित्व राज्यले स्वीकार नगरेको महसुस गर्दै आपत्ति जनाएर सडक आन्दोलनमै उत्रनुपर्ने अवस्था सिर्जना भयो । सम्भवतः पहिलो संविधासभाको थप अवधिभर नेपालको...