गत शनिबार विश्वभर छरिएर रहेका खसबन्धुहरुका बिचमा भिजुएल छलफलको आयोजना गरिएछ । विषय थियो– गृहप्रवेश अर्थात नयाँ घर निर्माणपछि गरिने वास्तुपूजा वा घरपैंचो । खस एउटा त्यस्तो जाति बनेको छ, जसले आफ्ना रीतिरिवाज, परम्परा, धर्मसंस्कृति र भाषासमेत बिर्सिसकेको छ । पराई संस्कृतिमा रमाउन थालेकै सयौं वर्ष भैसकेको छ । आफ्नोप...
