उदयपुर, माघ १५ - जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा भोटे घोडा भन्दा भोटे कुकुरको कारोबार बढेको छ । मेला माघ १ देखि १५ गते सम्म सञ्चालन भएको थियो ।अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताए । विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट...
