पोखरा - दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बनेका कृषकहरूले त्यसबाट छुटकारा पाउँन व्यावसायका लागि नयाँ बोटको खोजी गरेका छन्। कृषकहरूले आम्दनीका लागि मेकाडामिया नट नामको नयाँ बोट खोजी गरी व्यावासायिक खेती तिर लागेका हुन्।पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका ब...
