सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले आश्रमलाई आर्थिक सहयोग

म्याग्दी, माघ २२- सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेलले बैंकले रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको बताए । बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्य...

बेलौरी छोटी भन्सारको राजश्व संकलन घट्यो

कञ्चनपुर, माघ २२ -भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले सामान ल्याउन नदिँदा बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा घटेको छ । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ । भारतीय स...

रेडियो नेपालको जग्गा कम्पनीलाई भाडामा

ललितपुर, माघ २१ -रेडियो नेपालको खुमलटारस्थित प्रसारण केन्द्रको ठेकेदार कम्पनीलाई जग्गा भाडामा दिइएको छ । मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोडभन्दा बढी पर्ने रेडियो नेपालले भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिका १५ खुमलटारस्थित रेडियो नेपालको प्रसारण केन्द्रको उत्तरपट्टिको जग्गामा महानगरपालिकाले संरचना बनाउन...

दाताहरुको शिक्षामा २ अर्ब ३० करोड डलर सहायता उपलब्ध गराउने घोषणा

  काठमाडौं, माघ २१ - दाताहरुले विकासशील देशमा शिक्षाका लागि २ अर्ब ३० करोड डलर सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। । सेनेगलको राजधानी डाकारमा जम्मा भएका दाताहरुले यस्तो निर्णय गरेको हो । आयोजकहरुले यो रकम विगतका तीन वर्षमा शिक्षाको क्षेत्रमा प्राप्त दातृ सहयोगको तुलनामा उल्लेख्य वृद्धि भएको जनाएका छन्। । श...

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्ती विस्थापित

खोटाङ, माघ २१ - खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन । गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने सडक सञ्चालन भएसँगै बजार विस्थापित हुदै गएको हो । खोटाङ बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार हाल उराठलाग्दो देखिन्छ । पहिला बजार लाग्ने ठाउहरुमा पसलहर...

चिनियाँलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गर्नुभएको छ । नेपालको पर्यटन प्रवर्द्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उहाँले विद्यमान पारस्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र पेट्रोलको कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ का दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता बिरेन्द्र गोइतले बताए । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमल...

सेवा विस्तार गर्दै साझा यातायात, २९ वटा नयाँ बस ल्याउने तयारी

ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ...

आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने -उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ माघ १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छ, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने बताएका छन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गदै २१ औं शताब्दीला...

रसुवागढी-गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

काठमाडौ। सरकारले रसुवागढी–चिलिमे–गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राध...