मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गरेका छन्। भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सह...

विषादी परीक्षणपछि मात्रै तरकारी भित्र्याइँदै

भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् । विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन् । कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण एका...

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च!

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले...

बजेट भाषणको पूर्णपाठ

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्...

‘कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गर्न पहल गर्छु’

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन्। यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई...

लेखा समिति जिल्ला जाने

रुपन्देही - प्राकृतिक स्रोत साधन सम्बन्धमा भइरहेको अनियमितता अनुगमनका लागि प्रदेश ५ को प्रदेशसभा अन्र्तगत सार्वजनिक लेखा समिति जिल्ला जाने भएको छ । अनुगमनका लागि फागुनको २५ गते प्रदेशका छ जिल्लामा जाने निर्णय भएको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए। समितिले पहिलो चरणमा प्रदेशका दाङ, बाँके, बर्दिया, ...

अन्त्य हुँदै हचुवामा बजेट माग्ने प्रवृत्ति

काठमाडाैँ । सरकारले बढी प्रतिफल दिने र तुलनात्मक लाभ बढी भएका आयोजनामा मात्रै बजेट प्रस्ताव गर्नेगरी नयाँ कानूनी व्यवस्था गर्न लागेको छ । विगतमा तुलनात्मक लाभको मूल्याङ्कन नगरी हचुवाका भरमा आयोजना छनोट गर्ने मनपरी व्यवस्थाको अत्य गर्दै नयाँ कानूनी प्रावधान ल्याउन लागेको हो । विगतमा राजनीतिक पहुँच र प्रभावमा आयोजना...

जापानमा विदेशीसहित नेपाली कामदारका लागि रोजगार खुल्ला, नेपाली भाषामै परामर्श दिने

एजेन्सी - जापानमा विदेशीसहित नेपाली कामदारका लागि त्यहाँको सरकारले रोजगार खुल्ला गरेको छ। जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला गरेको हो। संसारभरका विदेशी कामदार आकर्षित गर्न जापानले १२६ वटा नयाँ नीति लागु गरेको हो। नयाँ नीतिअनुसार नेपाल पनि जापानको उच्च प्राथमिकता...

बाँदर नलाग्ने, असिनाले नझार्ने फल बन्यो आम्दनीको स्रोत, रोपियो डेढ हजार बोट

पोखरा -  दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बनेका कृषकहरूले त्यसबाट छुटकारा पाउँन व्यावसायका लागि नयाँ बोटको खोजी गरेका छन्। कृषकहरूले आम्दनीका लागि मेकाडामिया नट नामको नयाँ बोट खोजी गरी व्यावासायिक खेती तिर लागेका हुन्।पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका ब...

ह्याप्सले गर्यो तीस हजार नगदसहित शैक्षिक सामग्री वितरण

काठमाडौं– शान्ति सम्वृद्धि र दिगो विकासका लागि मानविय कार्य (ह्याप्स)ले ३० हजार ३ सय ३० नगद छात्रवृतिकोष स्थापना गर्नुका साथै ४५ हजार बराबरको छात्रवृति र शैक्षिक सामाग्री वितरण गरेको छ । गरिब जेहन्दार टुहुरा बालबालिकाको शैक्षिक विकासमा टेवा पु-याउने उदेश्यका साथ पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं ५ गल्धाको श्...