नेपालमा लगातार घटेका २ ठुला घटनाहरु महरा काण्ड र गोकुल अडियो काण्डको सञ्चारका माध्यमबाट पर्दाफास गर्ने बहादुर पत्रकार हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीसँग गरिएको एक अन्तरवार्ता। दुई हाई प्रोफाइलका गलत काम बाहिर ल्याएपछिको अनुभव कस्तो रह्यो ? दुवै राजनीतिका प्रभावशाली व्यक्ति थिए ...
