एजेन्सी । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
जीतसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ । बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।