युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

काठमाडौँ । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।

बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितसंगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार