प्रतिनिधिसभाको अर्को बैठक चैत्र २३ गते

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ।

अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राखेका छन्।

बैठकमा टेकबहादुर बस्नेत, डा डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ लगायत सांसद्ले शून्य समयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार