‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत को अफिसियल भिडियो सार्वजनिक

काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ ।

यस टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन ।

प्रस्तुत गीतमा शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ ।

चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन ।

यस टाईटल गीतलाई क्लासिक फार्म स्टिडियो बाघबजार स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

यस गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालाले गरेको हुन ।

यस गीतमा प्रेमको शब्द, बिम्ब र अभिनयरुपी सारबाट ब्यक्त गर्ने खोजिएको छ ।

यस टाईटल गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

यस गीतलाई कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गरेको छन भने मेक अफ रुपा मानन्धरले गरेकी छिन ।

यस गीतलाई छायाङकन रामकृष्ण चौलागाईले गरेको हुन भने ललित सिंह साउदले सम्पादन गरेको हुन ।

कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार