सारा समुन्द्रमा नुहाउँदै गरेकाे हट तस्बिर!

एजेन्सी – अभिनेत्री सारा अली खानले फेरि एकपटक आफ्नो ‘बिकिनी लुक्स’ सार्वजनिक गरेकी छिन् । उनले ‘समुन्द्रमा नुहाउँदै’ भनेर क्याप्सनसहितका तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गरेकी हुन् ।

उनले उक्त फोटोहरु माल्दिभ्समा छुट्टी मनाउन गएको समयमा खिचाएकी हुन् । साराले आफ्नो इस्स्टामा तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा उनको ‘हट अवतार’ अवतार देख्न सकिन्छ ।

उनले बुट्टा भरेको बिकिनीमा कपाल छोडेकी छिन् । उनको तस्बिरमा लाइक र कमेन्टको वर्षा भइरहेको छ । उनी यतिबेला इम्तियाज अलीको फिल्म ‘आज कल’ मा व्यस्त छिन् ।

उनको साथमा कार्तिक आर्यन मुख्य भूमिकामा रहेका छन् । यो फिल्म फेब्रअरी १४ मा रिलीज हुँदैछ । उनले फोटो सहित भिडियो समेत सेयर गरेकी छन् ।उनले सेयर गरेका फोटो र भिडीयोमा उनलाई निकै हट अवतारमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार