Bal-Umang

Bal-Umang

मधेशमा गृहमन्त्रीको पुत्ला दहन!

काठमाडौँ – सांसद प्रमोदकुमार साहको रिहाईको माग गर्दै राजविराजमा बुधबार राजपा कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् ।

उनीहरुले सांसद साहलाई बिना सर्त रिहाई गर्नुपर्ने माग राख्दै गृहमन्त्री विरुद्ध नाराबाजी गरे । पुत्ला जलाइदा आगो निभाइने क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच नेता चोकमा केही बेर झडप भएको थियो ।

सांसद साह मंगलबार पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार