Bal-Umang

Bal-Umang

सत्तारूढ पार्टीकी महिला सांसदले मागिन् सभामूख महराको राजिनामा

 

काठमाडाैँ – सत्तारुढ दल समाजवादी पार्टीकी महिला सांसदले सभामूख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेपछि राजिनामाको माग गरेकी छन्। सबै तिर आलोचना हुन थालेपति समाजवादी पार्टीकी महिला सांसद सरिता गिरीले राजिनामाको माग गरेकी हुन्

सांसद गिरीले फेसबुकमा स्टयाटस लेख्दै सभामुखको राजिनामा मागेकी हुन् । साँसद गिरीले निष्पक्ष छानविनका लागि सभामुख मार्ग प्रशस्त गर्न आवश्यक रहेको भन्दै राजिनामा मागेकी हुन् । समाजिक सञ्जालमा सभामुख महराको चौतर्फी आलोचना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार