Bal-Umang

Bal-Umang

दशैँमा घटस्थापना र टीकाको साइत सार्वजनिक, कति बजे उत्तम साइत?

काठमाडौं – पछिल्लाे वर्ष झै यसवर्ष पनि पञ्‍चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले असोज २१ गते मंगलबार विजयदशमी परेको छ। विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए।

उनका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि उत्तम समय छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार