Bal-Umang

Bal-Umang

डेगी विरामी भेट्न आफै गए मन्त्री , निःशुल्क व्यवस्स्था मिलाउन निर्देशन

काठमाडाैँ – स्वास्थ तथा जनसंख्या राज्यमन्त्री मा.डा.सुरेन्द्र कुमार यादव शुक्र राज ट्रपिकल अस्पताल पुग्नु भै इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका छन्।

अस्पतालका निर्देशक,स्वास्थ सेवा बिभागका डि.जि.,रोग नियन्त्रण माहशखा,ब्वस्थापन माहशाखा,चिकित्सा माहाशाखा,प्रयोगशाला माह्शाखा,लगाएत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेगुको उपचारको लागि निशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन साेमरबा निर्देशन  दिएका हुन्।

त्यस्तै डेगुको बिरामी शुक्र राज ट्रपिकल आएपछी अन्यन्त्र जानू नपर्ने गरि आवस्यक सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिएका हुन्।जसबाट डेगु बिरामिहरु शुक्र राजमा नै उपचार हुनेछ। मन्त्रालय गम्भिरताका साथ डेगु उपचारमा लागि परेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार