Bal-Umang

Bal-Umang

सांसद यादवले दिए मुख्यमन्त्रीलाई ठाडो चुनौती, ‘राजधानी जनकपुर कुनै हालतमा हुन दिन्न’

पर्सा – पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले प्रदेशको राजधानी जनकपुर कुनै हालतमा हुन नदिने बताएका छन्।

सांसद यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको स्पष्ट पार्दै प्रदेशको राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने बताए।

नेता यादबले प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाइ लक्षित गरी राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्दै बिचको भाग खोजी भैरहेको खुलासा समेत गरे । यसले मुख्यमन्त्रीलाइ ठाडाे चुनाैतीकाे सामना गर्नुपर्ने अवस्था देखिएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार