Bal-Umang

Bal-Umang

एकैपटक दुई सय ४० न्यायाधीशको सरुवा

न्याय परिषद्ले एकैपटक दुई सय ४० जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले बिहीबार  ती न्यायाधीशहरूकाे सरूवा भएकाे हाे।

बैठकले  जिल्ला अदालतका एक सय ५६, उच्च अदालतका ७८ र विशेष अदालत मा ६ जना न्यायाधीशको हेरफेर गरेको न्याय परिषद्ले जनाएकाे छ।

परिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका शिवराज अधिकारीलाई सरुवा गरेको छ । विशेषका अध्यक्ष बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको न्यायपरिषद्ले जनाएको छ ।

नाम हेर्नलाइ यहाँ क्लीक गर्नुहाेस्

https://drive.google.com/file/d/1OLYI0eb7ZLybeWZ21aBiNywhxxsNX62W/view

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार