Bal-Umang

Bal-Umang

बाढीपहिराे अपडेटः मृतककाे संख्या ६० पुग्याे, बेपत्ताकाे खाेजी हुँदै

काठमाडाैं– अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाकाे ज्यान गएकाे छ। प्रहरी प्रधान कार्यालयकाएपपी रमेश थापाले दिएको जानकारी अनुसार २४ महिला र ३६ पुरूषकाे मृत्यु भएकाे हाे।

बाढीपहिराेमा परी ३८ जना घाइते छन्। २६ जना बेपत्ता छन्। बेपत्ताकाे खाेजीमा प्रहरी तीब्र रूपमा  लागेकाे छ। एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार