Bal-Umang

Bal-Umang

ओलीको स्वागतका लागि हिलोमाथि नै ‘रेड कार्पेट’

काठमाडाैँ –  बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाउने क्रममा आगन्तुको स्वागतका लागि हिलोमाथि रेड कार्पेट ओच्छयाएको छ । हिजोदेखि परेको पानीले वार्षिक उत्सव मनाउने क्रममा उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको देखेर कतिपयलाई अश्चर्य लागेको छ।

उक्त कार्पेट अरु कसको लागि नभइ विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल्को लागि ओच्छइएको थियो। प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार