Bal-Umang

Bal-Umang

मन्त्रीले आफै जाचे बिरामी

काठमाडौं- काठमाडौंकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइ रहेका राम प्रसाद यादबकाे संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री माननीय डा.सुरेन्द्र कुमार यादबले स्वास्थ्य जाँच गरेका छन्।

सम्सी गाउँ पालिका वार्ड नं.१ निवासी यादबकाे स्वास्थ्य स्थिति बुझ्दै मन्त्री यादवले स्वास्थ्य जाँच गरेका हुन्।

मन्त्री यादवले भने,’ राम प्रसाद जी काे मनाेबल बृद्धि काे निम्ति म डाक्टर पेसामाअाएकाे हुँ।’ उनले राम प्रसाद चाडाै नै निकाे हुने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार