Bal-Umang

Bal-Umang

जनकपुरमा योग दिवस : स्वास्थ्य मन्त्रीदेखि जानकी मन्दिरका महन्तसम्म (फोटोफिचर)

काठमाडाैैँ – २१ जुनमा मनाउने गरिएको अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार जनकपुरमा पनि मनाइएको छ । जानकी मन्दिरअगाडि सयौं मानिसहरु जम्मा भएर योग गरेका छन् ।

त्यहाँ संघीय सरकारका उपप्रधान एवं स्वास्थय तथा जनसंख्या मन्त्री उपेन्द्र यादबदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दाससम्मले योग गरेका छन् ।

पतञ्जली योग पीठले जनकपुरमा योग दिवसको अवसरमा कार्यक्रम गरेको छ। साथै भारतबाट आएका योग साधकहरु विभिन्न खालका योगकला देखाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार