Bal-Umang

Bal-Umang

‘गुठी विधेयक खारेज हुँदैन’

 

काठमाडाै – गुठी विधेयक खारेज नहुने सरकारले अडान लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले गुठी विद्येयक खारेज नहुने दाबी गरेकी छिन् ।

उनले गुठियारहरुको माग पूरा भैसकेकोले अब विधेयक खारेज नुहुने जिकिर गरिन्। बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सरकार आफ्नो स्ट्याण्डबाट कुनैपनि हालतमा पछि नहट्ने पनि घोषणा गरेकी छिन् ।पछिल्लो दिनमा गुठी विधेयकलाई प्रदर्शन भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार