Bal-Umang

Bal-Umang

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, सहचालकको मृत्यु

काठमाडौं – काठमाडौं सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना परी सहचालकको मृत्यु भएको र २० जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बा १ ख ८७४४ नम्बरको बस सडकको छेउबाट १० मिटर तल पल्टिएर दुर्घाटना भएको हो। घाइतेहरु अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार