Bal-Umang

Bal-Umang

प्रतिबन्धित विप्लव’ समूहका जिल्ला अध्यक्ष पक्राउ

नवलपरासी – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

गिरीलाई बर्दघाटबाट आज पक्राउ गरिएको हो। स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा बुधबार विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार