Bal-Umang

Bal-Umang

उप–प्रधानमन्त्री पोखरेलले प्रचण्डलाई टार्गेट गरी दिए यस्तो अभिब्यक्ति, पूर्व माओवादीका कार्यकर्ता परे दंग

बिराटनगर – उप प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले आलोपालोको सरकारबारे पार्टीभित्र औपचारिक रूपमा छलफल नभएको बताएका छन् ।

उनले प्रचण्डलाई टार्गेट गरी प्रधानमन्त्री पदका लागि आलोपालो गर्नेबारे पार्टीभित्र छलफल नभएको बताएपछि पूर्व माओवादीका नेता तथा कार्यकर्ता दंग परेका छन्।

सोमबार बिराटनगर आइपुगेका पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा(आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको बताएका हुन् ।

शीर्ष नेताहरुवीचमा आधा(आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको तर खासै वास्ता नदिएकाे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार