Bal-Umang

Bal-Umang

लामखुट्टेको आतंकले मोरङका सर्वसाधारण हैरान

काठमाडाैँ – मोरङ लगायत तराई जिल्लाहरुमा लामखुट्टेकोे प्रभावले गर्दा जनजिवन प्रभावित बनेको छ । तराईका जिल्लाहरुमा गर्मी बढेसँगै लामखुट्टेको आतंक बढेको स्थानीयवासीहरु बताउछन्।

मोरङको दुहवी नगरपालिका र विराट उपमहानगरपालिकालामखुट्टेको आतंक अत्याधिक
रहेको छ। हरेक वर्ष चैत्रदेखि असोजसम्म लामखुट्टे आफ्नो वितन्डा मच्चाइरहन्छ । यसको टोकाईबाट डेङ्गु, मलेरिया, टाइफाइड जस्ता रोगहरु लाग्छ ।

लामखुट्टे फोहर पानीमा बस्ने र पानीमै प्रजन्न क्रिया गर्दछन् । लामखुट्टे नियन्त्रण गर्ने कुनैप्रकारको प्रयास सम्बन्धीति निकायबाट नहुँदा स्थानीयहरु लामुखट्टेको आतंकबाट आजित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार