Bal-Umang

Bal-Umang

जेम्स एस्पो २०१९ मा प्रधानमन्त्री आपनो तस्बिर देखेर मुस्कुराए(फोटो फिचर)

काठमाडौं – काठमाडाैँमा जेम्स एस्पो २०१९ भूगर्व विभाग लैनचोरमा संचालन भइरहेको छ । ६० बटा विभिन्न गहनाको स्टन रहेको छ । यो २०७६ बैशाख ५ गते सम्म प्रर्दशन हुने आयोजक तथा शुभगुरु सुनचादी स्टोर की संचालीका श्रीमति राधा गुरुङ बरालले जानकारी दिइन ।

विभिन्न कलाकौशल प्रस्तुत गरिएको उक्त प्रर्दशनिमा रोजक र सबै आगन्तुकको नजर चै हाम्रो देशका प्रधानमन्त्री के।पी। ओली ज्यूको चाँदीले बनाएको तस्बिर हरयो । उद्घाटन समारोह सकि पछि अवलोकन गर्दै ओलीले नै आपनो तस्विर आफै हेरेर मुस्कुराउदै केही बेर यस बिषयमा कुरा भएको थियो ।

यस प्रर्दशनिमा कलासंस्कृति झल्काउने गरगहना, नयाँ डिजाईन, स्टोन पारखीकोलागि त्यहाँ नै बनाएर दिने व्यवस्था आदि गरिएको छ । यो व्यपाहारको दृष्टि कोणले भन्दापनि नयाँ डिजाईनकोलागि , गहनाको पारखीहरुलाई देखाउने उदेश्य रहेको व्यपारीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार