Bal-Umang

Bal-Umang

सत्तारूढ नेकपामा गयो ठुलो पहिरो, एकै पटक सय भन्दाबढी नेता कांग्रेसमा प्रवेश

काठमाडाैँ – चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सय भन्दाबढी नेता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।स्थानीय नेता जितबहादुर रानासहित १ सय ६८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस इच्छाकामना गाउँपालिकाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलामा नेता गगन थापाले उनीहरूलाईपार्टी प्रवेश गराएका हुन्।

उक्त कार्यक्रममा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताए। थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन जागरण अभियान सुरु गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार