Bal-Umang

Bal-Umang

नायिका अक्सराको गोप्य तस्वीर लिक भएपछि ब्वाईफ्रेण्डमाथि प्रहरीले लियाे यस्ताे एक्सन!

काठमाडौं-  बलिउडकी नायिका कमल हसनकी छोरी अक्सरा हसनकोको गोप्य तस्बिर बाहिरिएपछि उनीसहित उनका परिवार समेत तनावमा परेका छन्। अक्सरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलमा उजुरी दिएकी छन् । उजुरी प्राप्त भएलगत्तै प्रहरीले पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग सोधपुछ गरेको छ ।

अनुसन्धानकै क्रममा अक्षराका पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग प्रहरीले सोधपुछ गरेको हाे । अक्षरा र तनुज २०१३ देखि २०१७ सम्म रिलेशनशिपमा रहेका थिए । अक्षरा २०१३ सम्म आईफोन ६ प्रयोग गर्थिन् । जसमा यी तस्बिर थिए । अनुसन्धानका क्रममा ती तस्बिर अक्षराले २०१३ मा नै तनुजसँग शेयर गरेकी थिइन् ।

‘यो तस्बिरहरु मेरो लागि मात्र थिए मैले लीक गरेको छैन । तस्बिर हेरीसकेपछि मैले डिलीट गरेको थिए’ तनुजले भनेका छन्, ‘मैले पनि अक्षरालाई आफ्ना तस्बिर पठाएको थिए । त्यो समय तस्बिर मात्र नभएर एसएमएस पनि एक्सचेन्ज हुने गरेको थियो । जुन फोनमा अक्षराले तस्बिर पठाएकी थिइन् त्यो टुटीसकेको छ ।’

अक्सराको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भएकाे थियाे । बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा तहल्का नै मच्चाएकाे छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार